Länderportal Nepal

नेपालका लागि सूचना मिडिया

अन्तर्राष्ट्रिय देश रिपोर्ट

नेपालमा कोरोना भाईरसको अवस्था: विस्तृत रिपोर्ट

Joey Csunyo
, 29. सेप्टेम्बर 2020

समाचार

Covid-19 मा जानकारीको साथ कागजातको यूरोपीयन संस्करण

Andreas Klassen
, 17. अक्टोबर 2020

Corona Held*innen

Keine Beiträge gefunden

Community

Keine Beiträge gefunden

Covid-19 नक्शा

Credit by Johns Hopkins University

सबैको लागि विश्वसनीय र सुरक्षित जानकारी

धेरै भाषाहरूमा जानकारी:

कोभिड गठबन्धन नेपाल हब

कोभिड गठबन्धन नेपाल हबको स्थापना अन्तर्राष्ट्रिय र नेपाली चिकित्सक र सामाजिक विज्ञहरूले गरेका हुँन् । हामी कोरोनाभाइरस महामारीको यो प्रतिकुल समयमा स्वास्थ्य, स्वच्छता, सुरक्षा र शिक्षाको बारेमा अनुकूलित, सुरक्षित र भरपर्दो जानकारी प्रचार-प्रसार गर्छौं।

हाम्रो समर्थनले स्थानीयहरू, यात्रीहरू, आप्रवासीहरू र शरणार्थीहरूलाई ४० भन्दा बढी भाषाहरूमा जानकारी गराउन मद्दत गर्दछ।

अन्तर्राष्ट्रिय नेपाल समर्थन टीम र सह-संस्थापकहरू

मिराय सलमान
कोभिड एलाएन्स, ह्यानोभर, जर्मनी
दिपीशा भुजेल
त्रिभुवन विश्वबिद्यालय, काठमाडौं, नेपाल
अभिशेक थापा
चाइल्डएड नेटवर्क, काठमाडौं, नेपाल
डा. प्रभास रेग्मी
लियोपोल्डिना अस्पताल, स्वाइनफुर्ट, जर्मनी
सह-प्राध्यापक डा. पुष्प राज जोशी
मार्टिन-लुथर विश्वबिद्यालय, हाले, जर्मनी
फाबियन माथियास
नेपाल्स इन्क., बर्लिन, जर्मनी
धन श्रोटर
दोभासे (उल्थाकार), म्युनिख, जर्मनी

हामीलाई समर्थन गर्नुहोस्

के तपाईं स्थानीय नायिका वा नायकको बारेमा लेख प्रकाशित गर्न चाहनुहुन्छ? हामीलाई समर्थन गर्ने धेरै तरिकाहरू छन्। हामीलाई आर्थिक सहयोग गर्न, हामीसँग लेख प्रकाशन गर्न, हाम्रो अर्को लेखको लागि शीर्षक मनोनयन गर्न वा नेपालको सन्दर्भमा कोभिड- १९ (COVID-19) तथा सार्स कोभ-२ (SARS-CoV-2) को बारेमा तपाईंका दृष्टिकोण प्रस्तुत गर्न हामीलाई ईमेल पठाउनुहोस्।
Es gibt mehrere Möglichkeiten, uns zu unterstützen. Schicken Sie uns eine E-Mail um zu spenden, einen Artikel einzureichen, ein Thema für unseren nächsten Artikel zu nominieren oder Ihre Expertenmeinung zu COVID-19 und SARS-CoV-2 in Nepal mit uns zu teilen.

हाम्रा साझेदार र समर्थकहरू

Es gibt viele verschiedene Möglichkeiten, die COVID Alliance zu unterstützen