1. Informationsmaterial für Nepal zum Coronavirus SARS-CoV-2 - Landesspezifische Versionen

कोरोनाभाइरस जानकारी नेपाल

हामी कोरोनाभाइरसको बारेमा सुरक्षित र भरपर्दो जानकारी प्रदान गर्दछौं । यो जानकारी नेपालमा बस्ने, नेपाल घुम्ने योजना बनाइ रहेका ब्यक्तीहरु वा नेपालमा आस्थाइ रूपमा बस्ने ब्यक्तीहरुको लागि उपयुक्त छ। 

  • नयाँ कोरोना भाईरस SARS-CoV-2 को बारेमा सामान्य जानकारी
  • संरक्षण र स्वच्छता नियमहरू
  • दैनिक मास्कको सही प्रयोग (उदाहरणका लागि कपडाको मास्क)
  • बिमारी हुँदा अपनाउनु पर्ने विकल्पहरू
  • संगरोध (एकलवास) उपायको आधारभूत ज्ञान
  • महामारीको समयमा हिंसा रोकथाम
  • विश्वसनीय जानकारीको स्रोत (वेबसाइट लिंक, टेलिफोन नम्बर)

यी भाषाहरू उपलब्ध छन्। नयाँ भाषाहरुमा अनुवाद गर्न सहयोग गर्न हामीलाई सम्पर्क गर्नुहोस् ।

कोरोना तथा घरेलु हिंसा रोकथामका बारेमा निर्देशिका

  • परिवार र दम्पतीहरूको दैनिक जीवनमा सिमित सामाजिक सम्पर्कको नियमको कस्तो परिणाम हुन सक्छ?
  • तनावग्रस्त परिवार
  • तपाईं आफ्ना बच्चाहरूलाई कसरि समर्थन गर्न सक्नुहुन्छ?
  • धैर्य धारण गर्नुहोस् र सकारात्मक सोच राख्नु होस्

यी भाषाहरू उपलब्ध छन्। नयाँ भाषाहरुमा अनुवाद गर्न सहयोग गर्न हामीलाई सम्पर्क गर्नुहोस् ।

2. Informationsmaterial für Nepalesen in Europa zum Coronavirus SARS-CoV-2

कोरोनाभाइरस जानकारी युरोप

  • Wissenswertes zum neuen Coronavirus
  • Quarantänemaßnahmen
  • Wie kann ich mich am besten schützen?
  • Wo finde ich weitere Informationen?

यी भाषाहरू उपलब्ध छन्। नयाँ भाषाहरुमा अनुवाद गर्न सहयोग गर्न हामीलाई सम्पर्क गर्नुहोस् ।